Reviews

Mountains Painted with Turmeric by Lil Bahadur Chettri, Michael James Hutt

supriya090's review against another edition

Go to review page

5.0

चौतर्फी तारिफ सुनेपछि धेरै पहिलेबाट पढ्ने इच्छा भएको उपन्यास हो यो। पुस्तक साच्चै नै प्रसंशनिय रहेछ। ६० वर्षभन्दा पहिले लेखिएको भएतापनि अझै सबैको मन छुन सफल। अहिले ठाँउ फरक होला, परिस्थिति फरक होला तर कथाले प्रस्तुत गरेको भाव अझै पनि सान्दर्भिक लाग्ने। अत्यन्तै मार्मिक, सार्है नै उत्कृष्ट।
More...