A review by bookaholic_kp
рдлрд┐рд░рдлрд┐рд░реЗ Phirphire by Buddhisagar

4.0

"पूर्णजन्म भनेको मरेर फेरी जन्मने होइन रैछ।  मान्छे त एउटै जुनीमा धेरैपल्ट मर्दो रैछ र धेरै पल्टो जन्मँदो रैछ।  कसैलाई कष्टले फेरी जन्मउँदो रैछ अनि कसैलाई प्रेमले। "

फिरफिरे एउटा मित्रताको मायालु कथा हो। यो कथा पढ्दा हस्यो, धेरै रोयो, कुनै क्षणहरुमा धेरै रिश पनि उठ्यो तर माया चाहिँ सारै लग्यो कथा सकिंदा। बसन्तको माया पवन माथी, उनीहरुको मित्रता माथि, उसको आमा माथि, जुठीआमै र उहाँको कथाहरु माथि, उसको गाउँ माथि र उसको सोझापनले मन सारै छोयो। यो कथाका पात्रहरु- बसन्त, पवन, कल्लुराम, बसिर, रमा, जुठीआमै र उहाँको कथाहरुले मन रुझ्यो।  

"खुशी त भर्खरै धोएर सुकाएको लुगाको पानी जस्तै रैछ, बिस्तारै तप्किएर सकिने"
~~
One day, Basanta hears that his house in the village is about to be demolished. Overwhelmed with nostalgia, he goes back to his village to see the house one last time after 16 long years. And then begins a journey to his past--a past that he has always wanted to forget. And thus unfolds the story of his friendship with Pawan, who falls prey to village politics and superstitions, losing his memory in the process.